द सिम्प्सनस् एक एनिमेटेड सिट्कम (सिचुवेसनल् कमेडी) शृन्खला हो| एमी एवार्ड जिती सकेको यो कार्यक्रम म्याट ग्र्योनिंगले फक्स नेटवर्कको लागि बनाएका थिए| यो कार्यक्रम टेलिभिजन जगतको ईतिहासमा सबै भन्दा सफल र लोकप्रीय कार्यक्रमहरु मध्य एक हो| यसका प्रमुख पात्रहरु यस प्रकार छन्-